एजेन्सी । जर्मन बुण्डेसलिगा फुटबलको लिडर बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा पनि राम्रो प्रदर्शन जारी राखेको छ । नकआउट चरणको पहिलो खेलमा बार्यन म्युनिखले प्रभावशाली जित दर्ता गरेको छ ।अन्तिम १६ को पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले इंग्लिस क्लब चेल्सीलाई ३–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्यनका लागि…