६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

ड्वेन स्मिथले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं ।वेष्ट इण्डिजका लेजेन्ड ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म…