३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

रोनाल्डोको लगातार गोल, युभेन्टस सेमिफाइनलमा

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । रोनाल्डोको गोलको सहयोगमा युभेन्टसले इटालियन कोका इटालिया अन्तर्गत बुधबार राति भएको खेलमा जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रोमालाई ३–१ ले पराजित गर्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । २६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए…