एजेन्सी । लिग कप (इएफएल) अर्थात काराबाओ कप फुटबल अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा पेप गार्डिवलाको टिमले शानदार प्रदर्शन गरेको छ ।लिग कप फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ३–१ को प्रभावशाली जित दर्ता गरेको हो ।घरेलु मैदानमा भएको खेलमा युनाइटेड कमजोर देखियो । १७ औँ मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट सिटीले…