२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

सन्दीपको टोलीको लगातार दोस्रो जित, लगातार उत्कृष्ट बलिङ

काठमाडौं । लगातार उत्कृष्ट बलिङपछि सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्‍यो। ह्यारिस रौफले पाँच विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाको नाममा दुई दुई विकेट रह्यो। सन्दीपले एक विकेट हात पारे। एक सय ६४ रनको लक्ष्य…