४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा, मस्को पराजित

काठमाण्डौ ।  लोकोमोटिभ मस्कोलाई हराउँदै स्पेनिस क्लब एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको डिएगो सिमोनीको टिमले अर्को खेलको नतिजामा भर पर्नुपर्ने अवस्था थियो । खेलको दोस्रो मिनेटमै एट्लेटिकोले पेनाल्टी पाएको थियो । किरन ट्रिपियरले पहार गरेको पेनाल्टी मस्कोका गोलकिपरले बचाएका थिए…