एजेन्सी । सन् २०१९ मा टी २० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका २ खेलाडी समावेश भएका छन् । एक वर्षको अवधिमा धेरै विकेट लिने खेलाडीमा सन्दीप लामिछाने र करण केसी शीर्ष तीनभित्र अटेका हुन् । फ्रेन्चाइज लिगहरुमा व्यस्त रहने सन्दीपले यस वर्ष २८ विकेट लिए लिएका छन् भने करणले पनि २८ विकेट लिएका…