३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

वेष्टइण्डिजविरुद्धकोे क्रिकेट सिरिज भारतको पोल्टामा, कोहली शतकबाट चुके

मायादेवी अनलाइन, कपिलवस्तु । वेष्टइण्डिजविरुद्धकोे एक दिवसीय क्रिकेटको उपाधि भारतको पोल्टामा परेको छ । गयराति भएको अन्तिम खेलमा भारतले वेष्टइण्डिजलाई ४ विकेटले पराजित गरेसंगै भारतले सिरिज २-१ ले आफ्नो पक्षमा पारेका हो । कटकको बाराबती स्टेडियममा ३१६ रनको लक्ष्य रनको विशाल लक्ष्य भारतले ४८ दशमलव ४ ओभरमा पुरा गर्यो । भारतको जितमा कप्तान विराट कोहली…