२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

रोनाल्डोले गोल नगरे पनि युभेन्टस समुह विजेता, डिबाला चम्किए

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले पूरै समय खेलेको खेलमा पाउलो डिबालको उत्कृष्ट गोलको सहयोगमा युभेन्टस विजयी भएको छ ।च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह डी को खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डिबालाले फ्रि–किक…