एजेन्सी । फिफा अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जे्न्टिनाले ब्राजिललाई पराजित गरेको छ । लियोनल मेस्सीको एकमात्र गोलमा अर्जे्न्टिनाले ब्राजिललाई एक(शून्यले हरायो । ब्राजिलले सुरुवातमै पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ९औँ मिनेटमा गाब्रियल जिससले प्रहार गरेको पेनाल्टी सही दिशामा रहन सकेन । जिससलाई नै गेरमन पिजेलाले फल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । त्यसपछि १३औं…