५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

चेल्सीको लगातार जित, क्रिष्टल प्यालेस २–० ले पराजित

एजेन्सी ।  चेल्सीले चार वर्षपछि इंग्लिस प्रिमियर लिगमा लगातार ६ खेलमा जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । यो सिजन लिगमा उसको यो लगातार छैटौँ जित हो । सिजनको सुरुमा खासै राम्रो गर्न नसकेको चेल्सीले पछिल्ला खेलहरुमा लगातार जित निकालिरहेको छ । सन्…