८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ला लिगाः भालाडोलिडले मालोर्कालाई हरायो

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड विजयी भएको छ । जितसँगै स्पष्ट तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा छ । आइतबार राति भएको खेलमा भालाडोलिडले मालोर्कालाई ३–० ले पाखा लगाएको हो । भालाडोलिडको जितमा जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेजÞ कैस्टिलोले एक एक गोल गरेका थिए ।…