२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

अग्युरोको दुई गोल, म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटी लिग कप ९इएफएल कप अर्थात काराबाओ कप० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। लिग अन्तर्गत मंगलबार राति भएको चौथो चरणको खेलमा साउथह्याम्प्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल…