२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

दक्षिण अफ्रिकी तीव्र गतिका बलर डेल स्टिनद्धारा सन्यास

एजेन्सी । दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने खेलाडी स्टेनले तत्कालदेखि लागु हुने गरी सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने खेलाडी स्टेनले तत्कालदेखि लागु हुने गरी सोमबार टेस्ट क्रिकेटबाट…