२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

को होला भारतीय क्रिकेट टिमको प्रशिक्षक ? यस्ता छन् ‘शर्ट लिस्ट’का नाम

एजेन्सी । भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रारम्भिक रुपमा ६ जनाको नाम चयन गरिएको छ । प्रारम्भिक चयनमा परेकाहरुमा वर्तमान प्रशिक्षक रवि शास्त्रीको नाम पनि सामेल छ । त्यस बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अस्ट्रेलियाका पूर्व खेलाडी तथा श्रीलंकाका प्रशिक्ष टम मूडी, वेस्ट इण्डिजका पूर्व खेलाडी तथा अफगानिस्तानका प्रशिक्षक फिल सिमन्स, भारतीय टिमका पूर्व…