मायादेवी अनलाइन, कपिलवस्तु । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदै छ । आज दिउँसो दुई बजे लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु हुने छ । आज पहिलो दिन बिभिन्न खेल हुने छन् । आजै नेपालको खेल पनि छ । मैत्रीपूर्ण खेलमा अफगानिस्तानमाथि सनसनी जित हासिल गरेको नेपाल आज किर्गिस्तानसँग खेल्न लागेको हो…