२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

ग्लोबल टी २० मा सोमपाल आवद्ध टिमद्धारा सन्दिपको टिम पराजित,

एजेन्सी, क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आवद्ध विनिपेग हक्सले सन्दीप लामिछाने आवद्ध टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दीपलाई आइतबारको खेलमा…