काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९अखाईसीसी० ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाल यसअघिकै वरियतामा यथावत रहेको छ । सोमबार सार्वजनिक नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहँदा शीर्ष स्थानको भारत दोस्रो स्थानमा झरेको छ । आइतबार राति विश्वकप क्रिकेट समापन भएसँग आइैसीसीले नयाँ वरियता सार्वजनिक गरेको हो । जसमा शीर्ष स्थानमा विश्व विजेता इंग्ल्यान्ड…