२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

२७ बर्ष पछि इङ्ल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा, अस्ट्रेलिया स्तब्ध

मायादेवी अनलाइन, कपिलवस्तु । क्रिकेट खेलको जन्मदाता इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियामाथि ८ विकेटको सनसनीपूर्ण जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अहिले सम्म जित्न नसकेको इङ्ल्यान्ड २७ बर्ष पछि पुनः फाइनल खेल्न लागेको छ । सन् १९९२ मा पाकिस्तानसंग…