२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि, पेरु स्तब्ध

एजेन्सी । कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको छ । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले र्मायो । पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा…