बुटवल । नेपाल पुलिस क्लव बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा दार्जि्लिगं युनाईटेडलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरको हो । बुटवल ११ देवीनगरस्थित एन्फा रंगशालामा भएको खेलमा पुलिसका रबि पासवानले ४७ औं र मिलन राईले ६८ औं मिनेटमा गोल गरी पुलिसलाई…