काठमाण्डौ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । धनगढी स्टारसलाई पाँच रनले हराउँदै अत्तरियाले विजयी सुरुवात गरेको हो । ९६ रनको लक्ष्य पाएको धनगढी स्टारसले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन बनायो । धनगढीका लागि राजु रिजालले २६, रोहन मुस्तफाले १८ रन बनाउनु बाहेक…