एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुल्ह्याममाथि ३–० गोल अन्तरको जित निकाल्न सफल भएको छ । अन्तरिम प्रशिक्षक ओले गुनरलाई नियुक्त गरेपछि लगातार अपराजित यात्रा कायम राखेको युनाइटेडको जितमा पल पोग्बाले दुई तथा एन्थोनी मार्सिएलले एक गोल गरेका थिए । पहिलो हाफको १४ औं मिनेटमा पल पोग्बाले एन्थोनी मार्सिएलको पासमा गोल गर्दै सुरुआती…