एजेन्सी । न्यूजिल्याण्डविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा भारत ३५ रनले विजयी भएको छ । योसँगै भारतले ४–१ ले शृङ्खला जितेको छ । भारतले दिएको २५३ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४४।१ ओभरमा अलआउट हुँदै २१७ रनमा समेटिएको थियो । भारतलाई जिताउन युजवेन्द्र चहलले ३ विकेट लिँदा मोहमद सामी र हार्दिक पाण्ड्याले दुई–दुई विकेट लिएका थिए ।…