२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

खेल्नेहरु मूर्ख र हेर्ने महामूर्ख हुने खेल क्रिकेट, रोहितको रेकर्डले भारतीय मिडियामा हलचल

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । एउटा भनाई छ । क्रिकेट खेल खेल्ने खेलाडीहरु मूर्ख हुन् र हेर्ने महामूर्ख हुन् । हुन पनि हो क्रिकेट खेल्ने र हेर्नेहरुलाई यो भनाई सत्य नै लाग्दछ । किनभने विश्वमा क्रिकेट मात्र यस्तो खेल हो जहाँ अचम्म अचम्म्का रेकर्ड बन्छन् । विश्वका क्रिकेट हस्तीहरु भरतका सचिन तेन्दुल्कर, विराट कोहली, महेन्द्रसिँह ध्वनी,…