काठमाडौं । युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमामा नेपालले खराब सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो ब्याटिङ गर्न सकेन। नेपालले युएइलाई ३३।५ ओभर खेलेर ११३ रन बनाउँदै ११४ रनको लक्ष्य दिएको छ। अब युएइले जावाफी ब्याटिङ गर्नेछ। नेपालका लागि कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेनन्। नेपाली बलर सोमपाल कामीले सबैभन्दा…