२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

बार्सिलोनाको शीर्ष स्थानको यात्रा कायमै

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्साले लेगानेसलाई ३–१ ले हरायो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लुइस स्वारेज, ओशमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे । जितसँगै बार्सिलोनाले तालिकामा पाँच अंकको अग्रता कायम राखेको छ । कोपा डेल रे अन्तर्गत…