२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

टी-२० विश्वकप छनोटः नेपाल र जापानको खेल आज

काठमाडौं ।आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापानबीचको खेल आज हुँदैछ। नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्। लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।…