२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

अष्ट्रेलियामा पाकिस्तान शाहीन्ससँग खेल्दै नेपाल

काठमाडौं ।अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दैछ। ​ डार्विनमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ। नेपाल हालसम्म खेलेका पाँच मध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ। नेपाल तालिकाको ७औँ स्थानमा छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको…