२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बर्खास्तमा परे पोर्चुगलका प्रशिक्षक सान्तोस

एजेन्सी ।राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजयसँगै पोर्चुगल बाहिरिएको थियो। पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो। ६८ वर्षिय सान्तोसले ८ वर्ष पोर्चुगल…