१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

फिफा वर्ष खेलाडी २०२१ को मनोनयनमा कोको परे ?

एजेन्सी ।फिफाले वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको मनोनयनको मध्ये पुरूषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् ।महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा…