१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बनगाईमा बस दुर्घटना, दुई जना घाइतेको उपचार हुँदै



कपिलवस्तु, साउन ९ । 

कपिलवस्तुको वनगाईमा सोमबार दिउसो बस दुर्घटनामा परेको छ । काठमाडौ बाट धनगढी जादै तर्फ जादै गरेको ना ६ ख ७४६४ नब्बरको बस एकै दिशा बाट आईरहेको लु ५ प ११०६ नम्बरको मोटरसाईकललाई जोगाउने क्रममा दुर्घटनामा परेकोे हो ।

१५ जना सवार रहेको बस दुर्घटना हुदा २ जना घाईते भएका छन । घाइते हुनेहरुमा कोहलपुर नगरपालिका निवासी पार्वती रोकाय र रुकुमका ललित भण्डारी रहुनभएको छ । उहाहरु सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर वहादुर कार्कीले जानकारी दिनुभएको छ ।

घाइते दुवै जनाको अहिले सामुदायिक अस्पताल ४ नम्बरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाबाट कुनै मानविय क्षति नभएपनि बस भने क्षती ग्रस्त अवस्था छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  १२ : ३४ बजे