१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

राजपुरको क्लवद्धारा सरसफाइ



कपिलवस्तु, १६ साउन ।
दर्पण युवा क्लव राजपुरद्धारा कपिलवस्तुको बाणगंगा २ राजपुरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँको सडक सरसरफाई गर्ने झाला काट्ने तथा खाल्टा परेका ठाउमा खाडल पुर्ने काम क्लवको अगुवाईमा भएको हो ।

क्लवका पदाधिकारीहरु सहित करिव १ सय बढि युवाहरु सक्रियतामा गाउ सरसरफाइ गरिएको क्लवका अध्यक्ष पदम रेग्मीले जानकारी दिनुभयो । युवाहरुको सक्रियतामा स्वच्छ गाउ निमार्णका लागी क्लवले सरसफाई सम्बन्धी बिभिन्न कार्यक्रम गर्दै आएको क्लवका सहसचिव सन्तोष घिमिरेले बताएका छन ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १ : ३३ बजे