१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नहरमा डुवेर युवक बेपत्ता



हरि अधिकारी, साउन १८, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ भड्ढिहवामा नहरमा डुवेर एक युवक वेपत्ता भएका छन्। स्थानीय विटु थारुका १७ वर्षिय छोरा सागर थारु वेपत्ता भएका हुन् । विहान भैसी हेर्न घरबाट निस्किएका उनी नहरमा भैसी गएपछी नहरमा पसेको र वेपत्ता भएको स्थानियले बताएका छन् ।

थारुको स्थानिय र प्रहरीले विहानै देखि खोजी गरिरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्किले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : २० बजे