७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम यस्तो छ



चितवन, साउन २१ ।

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा १ सय ७० मतले अघि हुनुहुन्छ । अहिले २० नम्बर वडाको ४ सय २ मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।
पछिल्लो मत परिणाम
देवी ज्ञवाली–४२०६९
रेणु दाहाल–४१८९९

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ८ : ५९ बजे