३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम, देवी ७५ मतले अघि



चितवन, साउन २१ – भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७५ मतले अघि हुनुहुन्छ । अहिले २० नम्बर वडाको १२ सय १ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली – ४२३०८
रेणु दाहाल – ४२२३३

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ११ : १६ बजे