१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जाजरकोटमा क्षयरोगको औषधि र एन्टी रेविज भ्याक्सिनको अभाव



जाजरकोट, २४ साउन ।
जाजरकोट जिल्ला अस्पतालमा क्षयरोगको औषधि अभाव भएको छ । जिल्ला अस्पतालका क्षयरोग सम्बन्धी फोकल पर्सन जिल्ला बाहिर गए पछि समयमा औषधिको अवस्था अपडेट नगर्दा औषधि सकिएको हो । यस्तै एन्टी रेविज भ्याक्सिनको समेत अभाव रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ४ : ४७ बजे