१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तु राजमो बुद्धभुमिको भेला



माधब भाट क्षेत्री, कपिलवस्तु, २८ साउन ।
राष्ट्रिय जनमोर्चा बुद्धभूमि नगर समितिको दोश्रो नगर भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मी नारायाण खनालको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय जनमोर्चा बुद्धभूमि नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा नर बहादुर घर्ति मगर, सचिवमा माधब प्रसाद पौडेल, कोषाध्यक्षमा मित्रलाल घिमिरे, सह—सचिवमा गोविन्द बुढाथोकी रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रेम लम्साल, डिलाराम भुसाल, खुमानन्द पाण्डे, नेत्र प्रसाद गैरे, लक्ष्मी शर्मा, मिना पोख्रेल र जेद प्रसाद आचार्य रहनु भएको छ । बैकल्पिक सदस्यहरुमा सोम गुरुङ, टान बहादुर सुनार, माया भुसाल, ओम बहादुर के.सी. रहनु भएको छ ।

सल्लाहकार समिति डाल बहादुर जी.सी., शिव कला पौडेल, मिना के.सी., बिमला भुसाल, मंजु पौडेल रहेका रहनु भएको छ । भेला लक्ष्मी नारायण खनालको अध्यक्षता माधव पौडेलको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का प्रदेश सदस्य हिमलाल वाग्लेको प्रमुख आतिथ्त्यता रहेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ४ : ०० बजे