१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बबई नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अपिल



काठमाडौं, ३२ साउन ।
पश्चिमी क्षेत्रको बबई नदीमा अझै पनि बाढीको जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अपिल गरेको छ ।
बबईमा पानीको सतह केहि घटेपनि तीन दिनदेखि नै सतर्कता तहभन्दा माथि नै रहेकाले सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ । कोशी, बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती र महाकालीमा भने पानीको सतह सामान्य हुने अनुमान छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ३७ बजे