१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जिल्ला समन्वय समिति कपिलवस्तुमा कांग्रेसको प्यानलनै विजयी



कपिलवस्तु, २ भाद्र ।
जिल्ला समन्वय समिति कपिलवस्तुमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । आज भएको जिससको निर्वाचनबाट नेपाली कांग्रेसका नारायण खनाल विजयी हुनु भएको हो । एमालेका नेत्र गिरी लाई पराजित गर्दै खनाल विजयी हुनु भएको छ । कांग्रेस प्यानलमा २ स्वतन्त्र र माओबादी केन्द्रको समर्थन थियो । भने एमालेलाई संघीय समाजबादी फोरम नेपालले साथ दिएको थियो । जिल्ला समन्वय समितिको कुल ९ सदस्यमा कांग्रेसको प्यानलनै विजयी भएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ८ : ५४ बजे