१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

रौतहटको लक्ष्मीपुरमा हैजाको महामारी



रौतहट, ३ भदौ ।
रौतहटको गढीमाइ नगरपालिका–३ लक्ष्मीपुरमा हैजाको महामारी फैलिएको छ । ६ सय १३ घरधुरीमा झाडा पखाला, रुघाखोकी ज्वरोको महामारी फैलिएको स्थानीय मोहम्मद ज्ञासुद्दिनले बताउनुभयो ।
अहिले इलाका स्वास्थ्यकेन्द्र समनपुरबाट चिकित्सक टोली प्रभावित क्षेत्र पुगर उपचार सुरु गरेको जनाइएको छ ।
स्रोत – उज्यालोकर्मी मदन ठाकुर

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  ३ : ४० बजे