१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सर्पको टोकाईबाट नवलपरासीमा एकको ज्यान गयो



वृजराज कुशवाहा १२ भदौ, नवलपरासी ।
सर्पले डंसेर नवलपरासीको सुस्तामा एक यृुवकको ज्यान गएको छ । नारायणी नदीमा माछा मार्न गएको बेला आज विहान सर्पदंशले सुस्ता गाउं पालिका वडा नं ५ चन्द्रगञ्जका २५ वर्षे सोनु मुसहरको उपचारको क्रममा ज्यान गएको रामनगर प्रहरी चौकीका प्रसनी भीम बहादुर चौधरीले जनाउनु भएको छ ।
सर्पले टोकेपछि उपचारका लागि नेपाली सेनाको व्यारेक त्रिवेणी लगिएको तर उनको मृत्यु भैसकेको चिकित्सकले बताएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ३६ बजे