१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गुल्मीमा भाइरल ज्वरोका बिरामी बढे



गुल्मी, भदौ १६ । गुल्मीमा भाईरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरोका कारण जिल्ला अस्पताल गुल्मीमा बिरामीको चाप बढेको छ । गएको दुई सातादेखि अस्पतालमा अधिकांश भाइरल ज्वरो र टाइफाइडका बिरामीहरु आउने गरेको जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
अस्पताल आउने दैनिक १ सय ५० देखि २ सय जना मध्य अधिकांश भाइरल ज्वरोका रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  ८ : ५६ बजे