१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

उत्तर कोरियाले ‘हाइड्रोजन बम’ बनायो



१८ भदौ ।
उत्तर कोरियाले फेरि एक परमाणु बम बनाएको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार बमको निरीक्षण उत्तर कोरियाली नेता किम जोंग उनले गरिसकेको जनाएको छ । समाचार संस्थाका अनुसार उत्तर कोरियाले बनाएको बम हाइड्रोजन बम हो ।
उत्तर कोरियाली नेता उनले परमाणु हतियार विकासका लागि वैज्ञाननिकहरुलाई निर्देशन समेत दिएको जनाइएको छ । उत्तर कोरियाले आफूले बनाएको भनेको हाइड्रोन बमको भने पुष्टि भइसकेको छैन ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  ३ : ०१ बजे