२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु



सुनसरी, १८ भदौ ।
सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको ज्यान गएको छ । धरानको छाताचोकमा को १ च ७६४५ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको हो ।
मर्तकको परिचय नखुलेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७४ आइतबार ००:००  ३ : १० बजे