१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सोडारी अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा निवार्चित



टिकापुर १९ भदौ  ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको हालै काठमाडौ मा सपन्न महाधिवेशन बाट टीकापुरका इश्वर सोडारी केन्द्रिय सदस्यमा निवार्चित हुनु भएको छ ।
एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट सोडारी निवार्चित हुनु भएको हो । संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनबाट अछाम घर भइ हाल कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा बस्ने सोडारी सदस्यमा निवार्चित हुनु भएको हो ।
२०५७ साल बाट क्रन्तिकारीको राजनितिक यात्रा सुरु गरेका सोडारी २०५८ साल मा अछाम जिल्ला कमटीको सदस्य हुनु भएको थियो । र्पखर बक्ताका र हक्की स्वभावका सोडारीले राजनितीक यात्रामा विभिन्न जिल, यताना, विभिन्न आरोह अब्रोह पार गदै उहा कठिन जिवनमा नेपाल जनाअधिकार सुरक्षा समिती भारतको जिल्ला सचिव र भारतको उतर प्रदेशको सचिव हुदै केन्द्रिय सदस्य समेत भएका उहा पुन नेपाल फर्केर क्याम्पसबाट विद्यार्थी राजनितीको सुरुवात गर्नु भएको हो ।
स्वदेश फर्केपछि कैलालीको टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पस बाट क्रन्तिकारीको राजनितक यात्रा सुरुवात गरेका उहा क्याम्पस ईकाइको सदस्य हुदै टीकापुर बुहुमखी क्याम्पसको २ पटक इकई अध्यक्ष समेत हुनु भएके थियो । टीकापुर बुहुमखी क्याम्पसमा कम्जोर अवस्थामा रहेको क्रन्तिकारी लाई उहाले आफ्नो कार्यकालमा बलियो बनाउनुक साथै क्याम्पसमा आफ्नो दबदबाब पुर्ण प्रभाव पार्नु भएको थियो ।

 

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  ४ : ५७ बजे