१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

वीरगञ्ज महानगरमा कांग्रेसको अग्रता, कसको कति मत ?



पर्सा, असोज ६ । दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मतगणना भइरहेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस अग्र स्थानमा छ । दोस्रोमा राजपा छ ।

कसको कति मत ?
मेयर र उपमेयर
कांग्रेस ४६८६ र ५३७५
राजपा ४२१६ र ३४८८
स‌घीय समाजवादी फोरम ४१०९ र ३९४२
माओवादी केन्द्र २७०५ र १८५१
नेकपा एमाले २११३ र २५८०
लोकतान्त्रिक फोरम १४६२ र ११३८

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  १० : ३७ बजे