१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमले राजपालाई पछि पार्‍यो



पर्सा, असोज ६ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । यसअघि दोस्रोमा रहेको राजपालाई पछि पार्‍दै संघीय समाजवादी फोरम दोस्रोमा आएको छ ।
नेपाली कांग्रेस
मेयर अजयकुमार द्विवेदी – ४९४९
उपमेयर शान्ति कार्की – ५७७४
राजपा
मेयर राजेशमान सिंह – ४३०१
उपमेयर रम्भा मिश्र – ३६७४
संघीय समाजवादी फोरम नेपाल
मेयर विजयी सरावगी – ४३४४
उपमेयर पिंकी यादव – ४२७२

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  १० : ४२ बजे