७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वीरगञ्ज महानगरको ताजा अपडेटः कांग्रेससँगको दूरी बढाउँदै संघीय समाजवादी फोरम



पर्सा, असोज ९ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ ।
८४ हजार भन्दा बढी मत खसेकोमा ५७ हजार २ सय ३० मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो ।
नेपाली कांग्रेस
मेयर अजयकुमार द्विवेदी १२६३१
उपमेयर शान्ति कार्की १४३७६
राजपा
मेयर राजेशमान सिंह ८३३६
उपमेयर रम्भा मिश्र ७१९४
संघीय समाजवादी फोरम नेपाल
मेयर विजयी सरावगी १३२५९
उपमेयर पिंकी यादव १२४९५
माओवादी केन्द्र
मेयर रहबर अन्सारी ५७०३
उपमेयर दुर्गा क्षेत्री ३६२६
नेकपा एमाले
मेयर बसुरुद्दिन अन्सारी ६३९१
उपमेयर ९सोफिया आचार्य ७५३१
फोरम लोकतान्त्रिक
मेयर विमल श्रीवास्तव ५०८५
उपमेयर रींकू यादव ४१२४

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : २० बजे