१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुख्खा पहिरोका कारण गुल्मीको तम्घास–रिडी सडकखण्ड अवरुद्ध , यात्रु अलपत्र



गुल्मी, असोज ९ । सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडकखण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।
रेसुंगा नगरपालिका–१३ दुविचौर नजिकै भँगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछिसडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौं जाने गाडी बिच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : ३३ बजे